जोडिनुहोस
  • होमपेज
  • ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन्।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ। घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ।

मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका