जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, तोलामा कति ?

आर्थिक

सुनको मूल्य घट्यो, तोलामा कति ?

  • Sagarmatha TV
  • सोमवार, कार्तिक १३, २०८०
सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौँ – आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ ।

आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका