जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकप छनोटः नेपालले पायो १३५ रनको लक्ष्य

खेलकुद

टी–२० विश्वकप छनोटः नेपालले पायो १३५ रनको लक्ष्य

टी–२० विश्वकप छनोट

  • Sagarmatha TV
  • शुक्रबार, कार्तिक १७, २०८०
टी–२० विश्वकप छनोटः नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौँ। टी–२० विश्वकप छनोटका लागि नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका