जोडिनुहोस
  • होमपेज
  • भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट निस्शुल्क बस

भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट निस्शुल्क बस

काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान प्रभावितका आफन्तलाई निस्शुल्क बस व्यवस्था गरिएको छ ।

तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि आइतबारसम्म सरकारले निस्शुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा ९९८४०२६६७९७० लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका