जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सी वसन्तपुरमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सी वसन्तपुरमा प्रदर्शन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् ।

‘भक्तपुरका जनता झकझक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्रम राखेका छौँ ।’ उनले भने । त्यसपछि पर्सी भने काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्ने तय भएको उनको भनाइ छ । ‘पर्सी हामीलाई वसन्तपुरमा कार्यक्रम गर्न अनुमति दियोस् ।’ उनले भने । त्यसपछि कीर्तिपुर र ललितपुरमा कार्यक्रम गर्ने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका