Thu May 19 2022
मनोरञ्जन

गुपचुप विवाह गर्दै अभिनेत्री बर्षा शिवाकोटी

काठमाडौं नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा शिवाकोटी पनि विवाह बन्धनमा बाधिदैछिन्। अभिनेत्री केकी अधिकारीले बिहे गरेको भोलिपल्ट बर्षाले पनि विवाह गर्न लागेकी हुन् ।

केही दिन अघि अमेरिका गएर फर्किएकी बर्षाले अमेरिकामा बसोबास गर्ने एक व्यक्तिसँग विवाह गर्न लागेको बुझिएको छ । बर्षाका श्रीमान् अमेरिकाका इन्जिनियर भएको बताइएको छ ।