जोडिनुहोस
  • होमपेज
  • शेखरले भने प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

शेखरले भने प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् । नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए । ‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ संसदीय व्यवस्थामा मन्त्रीले गरेको जसरअपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका