जोडिनुहोस
  • होमपेज
  • तिब्बती प्रवक्ताद्वारा चिनियाँ बोर्डिङ स्कूलसम्बन्धी युरोपेली संसदको प्रस्तावको स्वागत

तिब्बती प्रवक्ताद्वारा चिनियाँ बोर्डिङ स्कूलसम्बन्धी युरोपेली संसदको प्रस्तावको स्वागत

धर्मशाला— केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता तेन्जिन लेखेले तिब्बती बालबालिकाको अपहरण र तिब्बतमा चिनियाँ बोर्डिङ स्कूलहरू मार्फत जबरजस्ती आत्मसात गर्ने अभ्यासमा युरोपेली संसदको प्रस्तावको प्रशंसा गरे।

उनले तिब्बतीहरूलाई वास्तविक खतरा वर्दीधारी चिनियाँ कर्मचारीहरूबाट नभई उनीहरूको सांस्कृतिक पहिचानको ‘विनाश’ बाट भएको बताएका छन् ।

युरोपियन संसदले तिब्बतमा विशेष गरी चिनियाँ सरकारले स्थापना गरेका औपनिवेशिक शैलीका बोर्डिङ स्कूलहरूबारे एउटा प्रस्ताव पारित गरेको छ। यो लगभग ४०० भन्दा बढी सदस्यहरूको बहुमतले पारित भएको थियो। तिब्बत भित्रका सबै औपनिवेशिक शैलीका बोर्डिङ स्कूलहरू बन्द गर्न चिनियाँ नेताहरूलाई आह्वान गर्ने तरिकामा यो प्रस्ताव धेरै महत्त्वपूर्ण छ,ू उनलेभने ।

उनले यो कदमले चीनमा असर पर्ने बताए किनभने सबै युरोपेली राज्यहरू बेइजिङसँग द्विपक्षीय सम्बन्ध छन्।‘ यसले अचानक चीनमा प्रभाव पार्नेछ किनभने सबै युरोपेली राज्यहरूको चीनसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध छ र यी प्रस्तावहरूले अचानक चिनियाँ नेताहरूलाई तिब्बत भित्र जे गरे त्यो गलत थियो भनेर सोच्न बाध्य हुनेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका