Fri May 20 2022
मुख्य खबर

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर महंगो बनेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ०१ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४१ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?