Sun May 22 2022
खेलकुद

अल्मुताइरीले खेलाडीलाई माफि दिए, एन्फालाई कारबाही नगर्न आग्रह

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन् ।