Fri May 27 2022
मुख्य खबर

भोलि (मंगलबार) सार्वजनिक बिदा

काठमाडौँ – सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।