काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा मतदान सुरु हुन ढिलाइ भएको छ । दुई पक्षबीचको विवादका कारण अवरुद्ध भएको मतदान सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले काभ्रेका अन्य स्थानमा भने शान्तिपूर्ण ढंगले मतदान भइरहेको जनाएको छ।