जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री डा एस जयशंकरले परराष्ट्रमन्त्री एनपि साउदसँग भेटवार्ता गरेका छन् ।

दुई परराष्ट्रमन्त्रीहरुबीच होटल याक एण्ड यतिमा १५ मिनेट वार्तापछि केही बेरमा नेपाल भारत संयुक्त आयोगको बैठक बस्ने भएको छ । यसअघि उनले राष्टपति राचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका