Wed May 18 2022
प्रदेश

मेलम्ची नगरपालिको ज्यामिरेमा झडप रोक्न सेनाले हतियार तेर्याए

काठमाडौं– स्थानीय तहको मतदान देशभर चलिरहँदा अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन्। केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था आएको छ।

यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा मतदान शुरू भएपछि तवानको स्थिति भएको थियो । सम्भावित झडप रोक्न नेपाली सेनाले हतियार तेर्साएको थियो । सेनाले स्थिति नियन्त्रणमा लिएर मतदान पुन: सुरु गरियो छ ।