Fri May 20 2022
देश

हावाहुरी र वर्षाले धनुषाका सबै स्थानीय तहको निर्वाचन प्रभावित

हावाहुरी र वर्षाले धनुषाका सबै स्थानीय तहको निर्वाचन प्रभावित भएको छ।

जिल्लाका १८ वटै पालिकामा निर्वाचन स्थगित भएको मुख्य निर्वाचन अधिकृत श्रृधर पन्थीले जानकारी दिए।

उनका अनुसार मतपेटिका र कागजपत्र सुरक्षित स्थानमा राखिएको छ।