Wed May 18 2022
देश

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता

चितवनको माडी नगरपालिकाका नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन्। ६०० मत गन्दा एमालेका ताराकाजीकुमारी महतोले २७१ मत प्राप्त गरेकी छन्।

यस्तै गठबन्धनका उम्मेदवार भने दोस्रो स्थानमा छन्।

माओवादी केन्द्रका उम्मेदवार ऋषी काफ्लेले २४१ मत प्राप्त गरेका छन्।