Mon May 23 2022
देश

धुलिखेलमा स्वतन्त्र उम्मेदवार अगाडि

काभ्रेको धुलीखेल नगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनको विरोधमा काँग्रेसका नेता बिदुर बहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ४ सय ९४ मत ल्याएका छन् ।

दोश्रोमा एमालेका अशोककुमार ब्यान्जुले ३ सय ९७ मत पाएका छन् । यस्तै उपमेयरतर्फ काँग्रेसका उम्मेदवारले ५ सय २ र एमालेका उम्मेदवारले ४ सय १३ मत ल्याएका छन् ।