काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले शुरुवाती अग्रता लिएको छ ।
एमालेकी मेयर उम्मेदवार गीता अधिकारी पौडेलले १७२ मत ल्याउँदा ६ दलीय गठबन्धनका मेयर उम्मेदवार राम थापाले १३९ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेस उम्मेदवारको १४९ र एमालेको १४० मत आएको छ ।