Tue May 17 2022
देश

दैलेखको दुल्लु नगरपालिकामा एमालेको अगंता कायमै

दैलेख । दैलेखको दुल्लु नगरपालिकामा नेकपा एमालेले अग्रता कायै राखेको छ । यहाँ ६०० मतगणना हुँदा एमालेका नगर प्रमुख उम्मेदवार रुद्र शाहीले ३०२ र गठबन्धनको तर्फबाट कांग्रेसका भरत रिजालले २१७ मत पाएका छन् ।

उपप्रमुखमा एमालेका उम्मेदवारले ३०४ मत ल्याउँदा गठबन्धनबाट माओवादीका उम्मेदवारले १६० मत पाएका छन् ।

नपाको १ वडा अध्यक्षमा एमालेका उम्मेदवारले ३३७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले १८७ मत पाएका छन् ।