दार्चुला । दार्चुलाका मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । एमालेका रमेशसिंह बोहराले २९१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका गौरसिंह बोहराले १३६ मत ल्याए । वडा नम्बर १ मा कुल ६१७ मत खसेको थियो ।