Mon May 16 2022
देश

नागार्जुन नगरपालिकामा नेपाली काँग्रेसको अग्रता

काठमाडौं नागार्जुन नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत ८३ ले अग्रता लिएका छन्  । नागार्जुन नगरपालिकामा वडा नं १ को २०० मत गन्दा एमालेका नन्दनहरि गौतम ४१ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार १२ ले, माओवादीका १२ ले पाउँदा स्वतन्त्र उम्मेदवारले ५ मत प्राप्त गरेका छन् ।