Wed May 18 2022
देश

विराटनगर मतगणना : कांग्रेसको सुरूवाती अग्रता

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन् ।

भर्खरै सुरू मतगणनामा कोइरालाले २५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् ।