जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको कार्यसम्पादन समितिको समय सर्‍यो

कांग्रेसको कार्यसम्पादन समितिको समय सर्‍यो

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आसन्न राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सत्ता गठबन्धनबीच कांग्रेसले १० जना उम्मेदवार उठाउने मोटामोटी सहमति बनेको छ । एकीकृत समाजवादीले तीन जनाको अडान राख्दा अन्तिम सहमति भने बन्न सकेको छैन । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा भने क्लष्टर अनुसार भागवण्डामा सहमति जुटिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका