Sun May 22 2022
देश

भक्तपुरको सूर्यविनायकमा एमालेको अग्रता

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ  । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवारले ३३७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी दल काँग्रेसका उम्मेदवारले २६९ मत पाएका छन् । यस्तै उपमेयरमा पनि अगाडि रहेको काँग्रेसले ३२९ मत आएको छ भने एकीकृत समाजवादीले १ सय २८ मत पाएको छ ।