Wed May 18 2022
देश

भरतपुरमा १२ मत गन्दा एमालेका विजय सुवेदीको अग्रता, चार बदर

काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् ।

जसमा चार मत बदर भएको छ ।