जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका चार दलको बैठक

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका चार दलको बैठक

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बस्न लागेको हो । बैठकका लागि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरु बालुवाटार आउने क्रम जारी रहेको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए ।

यो पनि‘

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने

राष्ट्रियसभा निर्वाचन स् एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका