Sat May 21 2022
देश

भरतपुर अपडेट : विजयको अग्रता कायमै

चितवन । चितवनको भरतपुर महानगरपालिकामा २ सय मतगणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ८२ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६८ मत पाएकी छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २४ मत पाएका छन् ।