जोडिनुहोस
  • होमपेज
  • उच्च अदालतका न्यायाधीशले लिए शपथ

उच्च अदालतका न्यायाधीशले लिए शपथ

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन। आज पाटन उच्च अदालतमा मुख्य न्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई शपथ गराएका हुन । शपथ कार्यक्रममा कानुनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पुस १८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो ।जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानुन व्यवसायीबाट नौ जना चयन भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका