Wed May 18 2022
Breaking News

बदर मतको विवादले भरतपुरमा मतगणना स्थगित

काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणना विवादका कारण स्थगित भएको छ ।

एमालेले बदर मतलाई सदर गर्नुपर्ने भन्दै विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए ।