जोडिनुहोस
  • होमपेज
  • गौशाला – २६ को भन्दै युवतीको तस्बीर सार्बजनिक गर्ने एक जना पक्राउ

गौशाला – २६ को भन्दै युवतीको तस्बीर सार्बजनिक गर्ने एक जना पक्राउ

काठमाडौँ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला( २६ को तस्बिर भन्दै सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधबार संखुवासभाका केशरमान राईलाई पक्राउ गरेको हो । उनलाई साइबर ब्युरोले सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

राईविरुद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका