जोडिनुहोस
  • होमपेज
  • सहकारीको समस्या विकराल  स्वणिर्म वाग्ले

सहकारीको समस्या विकराल  स्वणिर्म वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन् । सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

यसैबीच आफूहरूले सहकारीको अध्ययन गरिरहेको पनि बताए । उनले भने, ‘सहकारीको अध्ययन गरिरहेका छौं, सहकारी समस्या विकराल छ ।’ असोज ३ गते आएको सहकारी ऐनमा एकै प्रकृतिका नियम रहेकाले त्यसको असर अहिलेसम्म पनि परिरहेको उनले औँल्याए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका