Wed Aug 17 2022
देश

दुईहजार ७६८ जनामा परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना काेभिड १९ संक्रमित थपिएका छन् । दुईहजार ७६८ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

आज १६ जना संक्रमणमुक्त भएका छन् । याेसँगै देशभर सक्रिय संक्रमितको संख्या १३३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।