Sun Jul 3 2022
देश

सांसद यादवले लगाइदिए वीरगन्जका नवनिर्वाचित मेयरलाई चाँदीको मुकुट

वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ ।

सत्तागठबन्धनबाट मेयरमा विजयी सिंहलाई जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले मंगलबार बिहान चाँदीको मुकुट लगाएर सम्मान गरेका हुन् ।

उनी जसपाका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् ।