साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले केन्द्रीय कार्यालयको लागि प्रवन्ध अधिकृत २ जना, वरिष्ठ अधिकृत २ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) १ जना र इलाका कार्यालयको लागि सहायक द्वितीय तह-४ पदका लागि ५ जना कर्मचारी मागेको छ ।
आवेदनका लागि असार २ गतेदेखि ३० गतेसम्म र सो पछि दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्मको अवधिभित्र दरखास्त आह्वान गर्न सकिनेछ ।