Sun Jun 26 2022
मुख्य खबर

नेपाल लाइफमा विभिन्न पदमा कर्मचारी माग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले केन्द्रिय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको उल्लेख गरेको छ ।

कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजर पदका लागि १ जना, सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि २ जना र कम्लाइन्स पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

योग्यता पुगेका र इच्छुक उम्मेदवारले असार १० भित्र आवेदन दिन सक्नेछन् ।