जोडिनुहोस
  • होमपेज
  • अब सातै प्रदेशमा एमाले-माओवादीको सरकार

अब सातै प्रदेशमा एमाले-माओवादीको सरकार

काठमाडौं । संघीय सरकारमा सत्ता गठबन्धनमा उलटफेर आएसँगै अब सातै प्रदेशमा एमाले–माओवादीको सरकार बन्ने भएको छ ।

कांग्रेस–माओवादीको गठबन्धन टुटेसँगै संघ हुँदै प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुन लागेको हो । अहिले कांग्रेसको नेतृत्वमा गण्डकी, लुम्बिनी कोशी र सुदूरपश्चिम प्रदेश सरकार रहेको छ ।

संघीय सरकारबाट कांग्रेस बाहिरिएसँग कांग्रेसका मुख्यमन्त्रीहरुको पद धरापमा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका