जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । सरकारको पूर्ववर्ती साझेदार नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने औपचारिक निर्णय गरेसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो । सत्ता साझेदारले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । कांग्रेसले प्रतिपक्षमा बस्ने औपचारिक निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले  जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका