जोडिनुहोस
  • होमपेज
  • प्रा.डा दिव्यश्वरी मल्लको निधन

प्रा.डा दिव्यश्वरी मल्लको निधन

नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा.डा दिव्यश्वरी मल्लको निधन भएको छ। डा. मल्लको शनिबार बिहान निधन भएको हो । ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी थिइन् । उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको डा. योगेन्द्र शाक्यले जानकारी दिए । डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका