जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउनु चुनौती छः स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउनु चुनौती छः स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पु-याउनु निक्कै चुनौती रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गर्दै मन्त्री यादवले अस्पतालमा परीक्षण वा सर्जरीका लागि अनलाइन वा डिजिटल प्रविधिमार्फत घरबाटै समय लिन सक्ने व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सोक्रममा संक्षित कुरा गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा प¥याउनु चुनौती भएको बताएका हुन् । ‘पहिला पनि राम्रै फिड ब्याक आएको छ’ यसअघि पनि स्वास्थ्यमन्त्री भइसकेका उनले भने, ‘त्यो भन्दा अगाडि बढाउन सकिन्छ भनेर आएको हुँ ।’ मन्त्री यादवले आजै सपथ लिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका