जोडिनुहोस
  • होमपेज
  • च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो ; स्वर्णिम वाग्ले

च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो ; स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर सरकारमा गएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै रास्वपाका उपसभापति समेत रहेका वाग्लेले सरकारमा चेस खेल्न गएको समेत बताए ।

उनले भने, ‘३ महिना अगाडि प्रधानमन्त्रीसँग संवादमा थिए । तर सरकार र गठबन्धनप्रति उहाँको सही जवाफ आएन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ । चेस खेल्न गएपछि गोटी चलाउनै पर्छ । कहिले रानी कहिले घोडा कहिले मन्त्री पाइन्छ । च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउँला भनेर भागिभागी हिन्नु परेको छ । ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका