जोडिनुहोस
  • होमपेज
  • तनहुँमा पर्यटक बस दुर्घटना ; छ जना पर्यटक घाइते

तनहुँमा पर्यटक बस दुर्घटना ; छ जना पर्यटक घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा आज बिहान पर्यटक बस दुर्घटना हुँदा छ जना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाण्डौका लागि छुटेको बा १ प ११३९ नम्बरको पर्यटक बस पल्टिँदा घाइते भएकाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । बसमा २६ जना यात्रु थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका