जोडिनुहोस
  • होमपेज
  • बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु

बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले गर्ने र चैत १६ गतेसम्म चल्ने छ । बागमती क्षेत्रका २२२ कलाकारले २५७ वटा कला प्रस्तुत गरेका थिए भने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, तस्विर र प्रतिस्थापन कला समावेश थियो । यसअघि काठमाडौंमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकोमा यो पटकदेखि प्रादेशिकरूपमा गर्न थालिएको हो। प्रतिष्ठानले कर्णाली, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी र मधेश प्रदेशमा प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न गरिसकेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका