जोडिनुहोस
  • होमपेज
  • सिरियाको एलेप्पोमा इजरायलको हवाई आक्रमण स् सैनिक शिविरमा रहेका ३६ जनाको ज्यान गयो

सिरियाको एलेप्पोमा इजरायलको हवाई आक्रमण स् सैनिक शिविरमा रहेका ३६ जनाको ज्यान गयो

सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ । हिजो बिहानैदेखि भएको हवाई आक्रमणमा परी ३६ जना सिरियाली सैनिकको ज्यान गएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।

बेलायतमा रहेको वाचडग समूहले उत्तरी एलेप्पोको ग्रामीण इलाकामा झण्डै तीन घण्टासम्म आक्रमण भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका