जोडिनुहोस
  • होमपेज
  • सर्लाही र उदयपुरमा दुई जना मृत अवस्थामा फेला

सर्लाही र उदयपुरमा दुई जना मृत अवस्थामा फेला

सर्लाही र उदयपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बागमती नगरपालिका-४ बस्ने ७० वर्षीय पार्वती कुमारी महतो आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै, उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका