Wed Sep 28 2022
मुख्य खबर

नेपाल भारत मैत्री समाजले मनायो भारतको ७६औं स्वतन्त्रता दिवस

काठमाडौं – नेपाल भारत मैत्री समाजले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । समाजले काठमाडौमा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।

समाजले प्रत्यक वर्ष स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रमको आयोजना गरि सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । यस वर्ष समाजले जैसीदेवल युवा क्लवलाई कम्युटरलगाएतका सामाग्री उपलव्ध गराएको छ ।

समाजले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसर शुभकामना कार्यक्रम लगायत समाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।