Sat Oct 1 2022
आर्थिक

आज सुनको मूल्य कति ?

काठमाडौँ – नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।