Mon Sep 26 2022
देश

पछिल्लो २४ घण्टामा थपिए २६९ नयाँ सक्रमित, १ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६९ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५७ जनाको नमुना  परीक्षणमा २६९ जना नयाँ सक्रमित भेटिएका हुन् ।