Wed Dec 7 2022
देश

प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति एव‌ं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट प्रधानमन्त्रीले मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवा डडेल्धुराको प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।