
काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभमा सभामुख चयनको विषय पेचिलो बनेको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको संसदमा तीन दिनमा ११ पटक भएका सभामुखको मतदानमा जितका लागि आवश्यक मत ल्याउन नसकेपछि सभामुख चयनको विषय पेचिलो बनेको हो । ४३५ सदस्यीय संसदमा रिपब्लिकन पार्टीको २२२ मत रहेको छ भने डेमोक्रेट पार्टीको २१३ मत रहेको […]