
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बराबरी हैसितमा मर्जर गरेर ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिडेड’ राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । तीन वटै कम्पनीका अध्यक्षहरु युनियन लाइफको तर्फबाट शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले होटल अलफ्ट ठमेलमा आज अन्तिम सझौतापत्रमा हस्ताक्षर […]